नेपाली कम्युनिस्ट पार्टीद्वारा २३ बुँदे घोषणापत्र सार्वजनिक
काठमाडौँ । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरेका हुन्। नेकपा माओवादी...