प्रदेशलाई पूर्ण अधिकार माग गर्दै विराटनगरमा जम्मा भएका मुख्यमन्त्रीहरूले जारी गरे घोषणापत्र २०८३
काठमाडौँ । सातै प्रदेशका मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर्न संघीय सरकारसँग माग गरेका छन्। कोशी प्रदेशको विराटनगरमा असोज २७ र २८ गते...