चाडपर्व लक्षित विशेष अनुगमनमा पृथ्वी र अरनिको राजमार्ग आसपासका होटल र डेरी उद्योग निरीक्षण
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित विशेष अनुगमन कार्यक्रम अन्तर्गत पृथ्वी र अरनिको राजमार्ग आसपासका होटल तथा डेरी उद्योगमा अनुगमन गरेको छ। विभागको काठमाडौँ र नुवाकोट...