चाडपर्वमा मूल्यवृद्धि रोक्न सांसदको सुझाव
काठमाडौँ । सांसदहरुले चाडपर्वको समयमा हुने मूल्यवृद्धि र कालोबजारी रोक्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनीहरूले उपभोक्ताको हितका लागि सरकारले मूल्यवृद्धि र कालोबजारी रोक्न अनुगमन बढाउनुपर्ने...