अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन : तिहारमा चिकित्सक र एम्बुलेन्स तयारी राख्नू
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहारका बेला अस्पतालहरूमा चिकित्सक र एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालहरूमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितता गर्न...