२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाटनका चिकित्सकलाई प्रहरीले भन्यो-‘अनुसन्धान भइरहेको छ, सेवा बन्द नगर्नुस्’

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, चिकित्सक र सरोकारवालालाई अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न अपिल गरेको छ ।

मंगलबार साँझ परिसरका प्रवक्ता एसपी नवराज कार्कीले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य विवरण सङ्कलन गरी थप अनुसन्धानको काम भइरहेको जनाएका छन् ।

शनिबार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा उपचाररत ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी र ओखलढुङ्गाकी ९० वर्षीय जनमाया राईको सुई दिएको पाँच मिनेटमा मृत्यु भएको थियो ।

मृतकका आफन्तले उपचारमा लापरबाही भएको भन्दै चिकित्सकमाथि हातपात गरेका थिए । त्यसपछि चिकित्सकले सुरक्षा प्रत्याभूति नभएको भन्दै प्रचलित कानून बमोजिम आक्रमण गर्नेहरूलाई तत्काल कारबाही गर्न माग राखेका छन् ।

मङ्गलवारदेखि  चिकित्सकले अस्पतालमा आकस्मिक बाहेक सेवा ठप्प पारेका छन् ।

निमोनियाका बिरामीलाई एन्टिबायोटिक औषधि सुईमार्फत दिएको पाँच मिनेटभित्रै दुबैको मृत्यु भएको भन्ने आफन्तको आरोप छ ।