चिकित्सा शिक्षा आयोगले निर्धारण गर्यो स्नातकोत्तर कार्यक्रमको सिट निर्धारण (सूचीसहित)
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तहको सिट निर्धारण गरेको छ । २३ माघमा बसेको आयोगको कार्यकारी समितिले शैक्षिक सत्र २०८१/८२ का चिकित्सा शिक्षाका स्नातकोत्तर कार्यक्रमको सिट निर्धारण...