राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान
काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे छ दिने औपचारिक भ्रमणका लागि चीनको शान्सी प्रान्तको सियान सहरतर्फ प्रस्थान गरेकी छन् । उनी आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान...