चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपा महामन्त्री आचार्य नेतृत्वको टोली चीन जाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीको एक प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका नेताहरू चीन जान लागेका हुन्। शनिबार बसेको...