डा. शशांक कोइरालाले भने-काँग्रेस चीनसँग सहकार्य गर्न इच्छुक
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आफूहरू चीनसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान सहित काठमाडौँमा आयोजित अन्तरक्रिया...