चीनमा १०६ वर्षे वृद्धलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप
बेइजिङ । चीनमा १०६ वर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्मका सबै भन्दा वृद्ध हुन्...