चीनमा स्थानीय स्तरमै कोभिड सङ्क्रमित भेटिए
बेइजिङ । चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार बिहीबार यहाँका ग्वाङदोन, जान्सु, युनानलगायतका सहरहरूमा ती...