इपिएललाई स्वीकृति नदिए क्यानका सबै प्रतियोगिता बहिष्कार गर्ने लगानीकर्ताको चेतावनी
काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल)लाई निरन्तरता नदिए इपिएल फ्रेन्चाइज टोलीका लगानीकर्ताले नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहयोग नगर्ने चेतावनी दिएका छन् । गत साता क्यानले आफ्नै...