तेस्रोचोटी राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्रलाई एमालेको चेतावनी
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले तेस्रोपटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। मङ्गलवार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पन्तले पूर्वराजा...