गाजाको विनाशकारी अवस्थाबारे राष्ट्रसंघको चेतावनी
काठमाडौँ । उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारीहरूले “विनाशकारी” अवस्थाको बारेमा कडा चेतावनी जारी गरेका छन् । मानवीय मामिलाका लागि कार्यवाहक उप-महासचिव र आपत्कालीन राहत...