तत्काल लालपुर्जा वितरण नगरे कडा आन्दोलन गर्ने सरकारलाई सुकुम्वासी संघ-संगठनको चेतावनी
काठमाडौँ । विभिन्न राजनीतिक पार्टीमा आबद्ध सुकुम्वासीसँग सम्बन्धित संघ-संगठनहरुले सुकुम्वासीलाई तत्काल लाजपूर्जाको व्यवस्था नगरे सरकारविरुद्ध कडा गर्न गर्ने चेतावनी दिएका छन् । आईतवार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी...