देउवाले काँग्रेसका १२ मन्त्रीहरूसँग आज छलफल गर्दै
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई छलफलका लागि बोलाएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका काँग्रेसका १० जना मन्त्री र दुई...