दिवा खाजा र पोसाक भत्ताको दुरुपयोग रोक्न अख्तियारको सुझाव
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक विद्यालयलाई दिइने अनुदानलाई शैक्षिक उपलब्धिसँग आबद्ध गर्न सुझाव दिएको छ । आयोगले सामुदायिक विद्यालयमा भएका विद्यार्थी सङ्ख्या, सामुदायिक विद्यालयको भौगोलिक अवस्थिति र सो...