सभामुख घिमिरेले बोलाएको शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकमा नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेको छ । सिंहदरवारस्थित सभामुखको...