हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न समिति बनाउने निर्णय
काठमाडौँ । सरकारले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ। सिंहदरवारमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन...