एमालेले,भन्यो-‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न अर्को समिति आवश्यक छैन’
काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक आयोगले अनुसन्धान गरिरहेको विषयमा प्रतिपक्षले सौदाबाजी गर्यो भन्दैमा अर्को छानबिन समिति बनाउन आवश्यक नभएको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग...