२१ कार्तिक २०८२, शुक्रबार
प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएको विषयमा छानबिन समिति गठन
सुर्खेत । सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक थुनुवाको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। लागुऔषध मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर नगरपालिका–११ का २६...