१३३ किलोमिटर नांगो खुट्टा यात्रा गरी जनकपुरधाम आइपुग्यो परिक्रमा
काठमाडौँ। १५ दिने मिथिला मध्यमा परिक्रमा १३३ किलोमिटरको यात्रा पुरा गरी आज जनकपुरधाम आइपुगेको छ । साधुसन्त, महन्त तथा हिन्दु धर्मावलम्बीको लावालस्करसहित सो परिक्रमा जनकपुरधाम आइपुगेको हो । परिक्रमामा सहभागीहरू...