धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत
काठमाडौँ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित जिल्लाका विभिन्न क्षेत्रमा जारी गरेको अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) शुक्रवार दोस्रो दिन पनि कायमै राखेको छ । शान्ति सुरक्षाको अवस्थालाई...