बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगामा क्षति, वर्षाले जनजीवन प्रभावित
ताप्लेजुङ । अत्यधिक वर्षाका कारण ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुगेको छ ।...