बजार क्षेत्रमा हुने मेला–महोत्सवका कारण भैरहवाको जनजीवन प्रभावित
भैरहवा । आसन्न चाडपर्वसँगै सडक चोक आसपासमा हुने मेला तथा महोत्सवका कारण भैरहवाको मुख्य बजार क्षेत्रको जनजीवन अस्तव्यस्त भई आम सर्वसाधारणले दुःख व्यहोर्नुपरेको छ । भैरहवामा स्थायी एवं व्यवस्थित...