शीतलहर र हुस्सुले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित
जलेश्वर । विगत पाँच दिनदेखि अविरल रूपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रूपमा जाडो बढेको बढ्यै...