जनकपुरधामसहित धनुषाको जनजीवन सामान्य बन्दै
जनकपुरधाम । जेन जेडको प्रदर्शन तथा आन्दोलनका कारण तनावग्रस्त रहेको मधेस प्रदेशको राजधानी जनकपुरसहित धनुषाको जनजीवन सामान्य बन्दै गएको छ । साथै सुरक्षा व्यवस्थामा क्रमिक सुधार हुँदै गएको छ । आजदेखि जनकपुरधामको...