अब एक दिन पनि गुमाउने स्थिति छैन : अध्यक्ष दाहाल
कास्की । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीलाई गतिशील बनाउँदै जनताको सेवामा लाग्नुको कुनै पनि विकल्प नभएको बताएका छन् । पार्टी निकट राष्ट्रिय युवा संघ कास्कीको भेलालाई...