जनतालाई आशा जगाउने र भष्ट्राचारविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छौँ : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई आशा जगाउने र गतिलो सन्देश दिने काम गर्ने बताएका छन् । आज बिहान नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी...