जनताका कामप्रति जनप्रतिनिधि जिम्मेवार बन्नुपर्छ : ‘प्रचण्ड’
दमौली (तनहुँ) । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनप्रतिनिधिहरू जनताको काममा दिनरात खट्नुपर्ने बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यालयमा आज जनप्रतिनिधिसँगको भेटघाट एवं स्वागत कार्यक्रममा...