जनमत पार्टीद्वारा जनप्रतिनिधिसँग ६ महिनाको कार्यप्रगति विवरण माग
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले जनप्रतिनिधिहरूसँग ६ महिनाको कार्यप्रगति विवरण माग गरेको छ। जनमत पार्टीबाट उम्मेदवार भई गत वैशाखको स्थानीय चुनावमा पालिका र वडास्तरमा जितेका प्रतिनिधिहरूले कार्यप्रगति बुझाउनुपर्ने...