बुढानीलकण्ठ नगरपालिकाको ७३ औँ कार्यपालिका बैठक सम्पन्न, कार्यालय सफाइमा जुटे कर्मचारीदेखि जनप्रतिनिधिसम्म
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको ७३ औँ कार्यपालिका बैठक भदौ ३० गते नगरपालिका भवनको कार्यपालिका हलमा सम्पन्न भएको छ। नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अजय वर्तौलाले बैठकबाट केही महत्त्वपूर्ण निर्णयहरू भएको जानकारी...