काठमाडौँ महानगर : मेयर बालेन, उपमेयर डङ्गोल सहितका जनप्रतिनिधिहरूको शपथ ग्रहण भोलि
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डङ्गोल सहितका जनप्रतिनिधिहरूले सोमबार (भोलि) शपथ ग्रहण गर्ने भएका छन् । भोलि बिहान ११ बजेतिर काठमाडौँ महानगरका मुख्य निर्वाचन...