मोर्चा बन्दीको लागि जनमतले तोक्यो कार्यदलको जिम्मेवारी
काठमाडौँ । जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच मोर्चा बन्दीको लागि कार्यदलको जिम्मेवारी तोकेको छ । केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवलाई संवादको जिम्मेवारी दिइएको केन्द्रीय सचिवालय...