सहभागी भएको पहिलो पटक नै जनमत राष्ट्रिय पार्टी बन्न सफल : डा. सिके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले चुनावमा सहभागी भएको पहिलोपटकै जनमत राष्ट्रिय पार्टी बन्न सफल भएको र अब सिट तथा मतको सङ्ख्यालाई बढाउनुपर्ने बताएका छन् । रुपन्देहीको भैरहवामा...