७ दिने स्पष्टीकरणसहित जनमतले दुई नेतामाथि अघि बढायो अनुशासनको कारवाही
काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले दुई नेतालाई अनुशासनको कारबाही अघि बढाएको छ। गैर आवासीय मधेसी संघका पूर्व संयोजक तथा केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह (धनुषा) तथा केन्द्रीय...