पहाड र हिमालमा पनि सङ्गठन विस्तार गर्ने सीके राउतको तयारी
काठमाडौँ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पहाड र हिमाली क्षेत्रमा पनि सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट तराई मधेशमा राम्रो जनमत हासिल गरेको...