२६ फाल्गुन २०७९, शुक्रबार
ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जनमतको निर्णय
काठमाडौँ । जनमत पार्टीले उपराष्ट्रपतिमा नेतृ ममता झाको नाम अघि सारेको छ । सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै झाको नाम अघि सारेको हो । पार्टीले...