जनमत र उन्मुक्ति पार्टीबीच कार्यगत एकता, १२ बुँदे सहमति पत्रमा हस्ताक्षर
काठमाडौँ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता भएको छ । दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई...