‘एमालेले मानेको जबज भनेको पुँजीवाद हो’-झलनाथ खनाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेले अवलम्बन गरेको बहुदलीय जनवाद पुँजीवादी जनवाद भएको टिप्पणी गरेका छन् । पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना...