मौन अवधिका नियम उल्लङ्घन गरे कडा कारबाही गर्न निर्देशन, तोकियो जरिवाना
काठमाडौँ । निर्वाचन आयोगले मौन अवधिका नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ। केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले यस्तो निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त...