जलवायु परिवर्तनको असरले प्राकृतिक सम्पदा विनाश भयो : मन्त्री राई
काठमाडौँ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले जलवायु परिवर्तनका कारण प्राकृतिक सम्पदामा ठूलो असर परिरहेको बताउनुभएको छ । डिप्लोमा इञ्जिनियर्स एशोसिएसन, नेपाल (डिन)को ४४औँ स्थापना दिवसका अवसरमा आज मन्त्री राईले जलवायु परिवर्तनका...