कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
चितवन । नेपालसहित विश्वका विभिन्न देशका कृषि र वातावरणसँग सम्बन्धित विज्ञहरू सहभागी दुई दिने सम्मेलन सम्पन्न भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले आयोजना गरेको सम्मेलन...