सोमबारदेखि सुरु हुँदै कोप-२९, तयारीका लागि सम्मेलन स्थलमा नेपाली टोली
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) अजरबैजानको बाकुमा भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसहित वन सचिव...