कोप-३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्न तयारी थाल्न निर्देशन
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१) मा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर प्रभावकारी र सावधानीपूर्वक वार्ता गर्न आवश्यक...