२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपेन्द्र यादव र मधेशका मुख्यमन्त्री सोनलबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलबीच भेटवार्ता भएको छ।

मंगलबार बाराको कलैयामा अध्यक्ष यादव र मुख्यमन्त्री सोनलबीच भेटवार्ता भएको हो।

भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, मधेश सरकारको आगामी योजना, मधेश केन्द्रित दलहरुबीचको समन्वयबारे छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा मुख्यमन्त्री सोनलले लिन लागेको विश्वास मत, मन्त्रिपरिषद् विस्तारलगायतको विषयमा पनि छलफल भएको जनाइएको छ।

सोनालको पक्षमा जसपा नेपालका १८, जनमतका १३, माओवादीका ९, लोसपाका ८ र नेकपा एकीकृत समाजवादीका ७ जनासहित ५५ सांसदको साथ छ।