जिप दुर्घटना अपडेट: मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
काठमाडौँ । रुकुम पश्चिमको सानी भेरी गाउँपालिका–६ देउता खोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ । दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका सुन्दर खड्का...