बागलुङ जिप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
बागलुङ । शुक्रवार साँझ बागलुङको ढोरपाटन नगरपालिका-५ अस्तु बतासे डाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शुक्रवार साँझ ५:४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका-५ चौर जाँदै...