नासु हातपात प्रकरण : कानुन व्यवसायी उत्रिए प्रदर्शनमा
काठमाडौँ । ललितपुर जिल्ला अदालतअगाडि कानुन व्यवसायी विरोध प्रदर्शनमा उत्रिएका छन् । अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरिएको विरोधमा सभा आयोजना गरिएको हो । ललितपुर बार एसोसिएसनले आयोजना गरेको विरोध सभामा...